You are viewing the translated version of बोलपत्र स्वीकृत गर्ने.
Rule 30
बोलपत्र स्वीकृत गर्ने
(१) प्राधिकरणले बोलपत्र आब्हानको प्रकाशित सूचना बमोजिम बोलपत्र पेश गर्ने सारभूत रुपमा प्रभावग्राही बोलपत्रदातामध्ये सबैभन्दा बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गर्नेछ।
(२) उपनियम (१) बमोजिम बोलपत्र स्वीकृत भएको सात दिनभित्र सो को जानकारी बोलपत्रदातालाई दिनु पर्नेछ।
(३) यस नियम बमोजिम रितपूर्वकको एक मात्र बोलपत्र परेमा वा एउटा मात्र बोलपत्र रितपूर्वकको देखिएमा त्यस्तो बोलपत्र स्वीकृत हुन सक्नेछ।